back
CTIZAN AD

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि योग्य र अयोग्य संस्थाहरु सार्वजनिक

वि.सं.२०७६ असार २२ आइतवार

1.3K 

shares

२२ असार । सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि योग्य तथा अयोग्य संस्थाहरुको सुची सार्वजनिक गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी आवेदन दिएका २९० मध्ये ९० योग्य र १३८ संस्था अयोग्य रहेको जनाएको छ।

९९ वटा संस्थाले मलेशिया सरकारबाट प्राप्त मापदण्ड पुरा गरेको र १३८ संस्थाले मापदण्ड पुरा नगरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयबाट खटिएका प्राविधिक सहितको टोलिबाट भएको स्थलगत अनुगमन तथा निरीक्षण प्रतिबेदनको आधारमा बिशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम यी संस्थाहरु योग्य र अयोग्य घोषित भएको मन्त्रालयले जनाएको छ।

९९ वटा संस्थाले स्वास्थ्य परिक्षणको योग्यता पाएसँगै अब यी संस्थाहरुले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण यसअघि ३७ वटा संंस्थाले मेडिकलको अनुमति पाएका थिए ।

वि.सं.२०७६ असार २२ आइतवार १०:०७ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...