back
CTIZAN AD

यो भिडियो हेरेपछि आँसु नझार्ने कोही हुँदैनन्, छोराछोरी परदेशीएका बाबुआमाको सचित्र चित्रण

वि.सं.२०७६ असार २५ बुधवार

756 

shares


छैनन भनौ छन् छोराछोरी
फर्किँदैनन बाउआमा नमरी

छोरो अमेरिका छ, छोरी जापान तिर छ
तिनले त बिर्से बाउआमा, हाम्लाई तिनकै पिर छ ।

पूथ्वी इन्टरटेन्मेन्टले बजारमा ल्याएको यो गितमा शिरीष देवकोटा र सम्झना भण्डारीले स्वर दिएका छन् ।

बाबुआमा आफ्नो अन्तिम पल विदेशीएका आफ्ना छोराछोरीको प्रतिक्षामा रहँदा छोराछोरीले मायालाई कसरी सजिलै पैसा पठाइदिँदैमा आफ्नो बाबुआमाप्रतिको कर्तव्य पुरा गरेको ठान्छन् भन्ने कुरालाई अत्यन्त सचित्र रुपमा देखाइएको छ । निर्देशक प्रकाश भट्ट र सम्पादन विष्णु शर्माको रहेको छ ।

वि.सं.२०७६ असार २५ बुधवार १४:४९ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...