back
CTIZAN AD

ट्वाइलेट ब्रशमा अमेरिकाका राष्ट्रपति (तस्बिरसहित)

वि.सं.२०७६ असार २६ बिहीवार

1.3K 

shares

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो रहेको ट्वाइलेट ब्रश बजारमा पठाएको छ ।  यसलाई विदेशी संचारमाध्यमले ‘चीनमा अमेरिकन राष्ट्रपति ट्रम्पको प्रतिष्ठा निश्चित रुपमा ट्वाइलेटमा छ’ भन्ने समाचार प्रशारण गरेको पाइएको छ ।

झण्डै ३.५ डलरमा तपाई राष्ट्रवाद, अधिनायकवाद, साम्यवाद र राज्य संचालित पुँजीवादको संसारकै सबैभन्दा ठूलो गंम्बुमा ट्रम्प ट्वाइलेट खरिद गर्न सक्नुहुन्छ ।’ समाचारमा लेखिएको छ ।

ब्रश eBay.com  को चीनमा रहेको Taobao.com बाट खरिद गर्न सकिने बताइएको छ । ब्रशमा राष्ट्रपति नेवि व्लु सूट, सेतो शर्ट, रातो टाइ लगाईएको फोटो तथा ब्रश पनि सुन्तला कलरको देख्न सकिन्छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १५:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...