back
CTIZAN AD

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल

वि.सं.२०७६ असार ३० सोमवार

837 

shares

३० असार, काठमाडौँ । सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज पौड्याल नियुक्त भएका छन् ।

संचालक समितिको शुक्रबार बसेको बैठकले बैंकको रिक्त रहेको प्रमुखकार्यकारी पदमा बुढानिलकण्ठ नगरपालिकाका पौड्याललाई साउन ९ गते देखि हाजिर हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो

। नव नियुक्त पौड्यालले तत्कालिन नेपाल अरब बैंकमा करिब ११ बर्षको अनुभव, एनआईसी बैंक (हालको एनआईसी एशिया) मा ५ बर्ष र लक्ष्मी बैंकमा करिब २ बर्ष काम गरेको अनुभव छ । त्यसपछी उनी अध्ययनको लागि बेलायत गएका र अध्ययनको क्रममा बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ बर्ष ६ महिना कार्य अनुभव प्राप्त गरेका छन् ।

बेलायतबाट फर्के पछि ग्लोबल आईएमई बैंकको विभिन्न उच्चपदमा रही ११ बर्ष कार्य गरी प्रमुखकार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका पौड्याल ग्लोबल आईएमई को स्थापना गरी सोको संचालक\अध्यक्ष समेत भएका छन् । उनीसँग बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढीको कार्यअनुभव पनि रहेको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १०:४३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...