Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

कर्णालाीका सासंदलाई १० करोड



३० असार, काठमाण्डौ । आफुखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालिका सांसदले प्रदेश सरकारलाई बुझकाएका छन् ।
सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १ करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामि आर्थिक वर्षको बजेट पारित भएको छ् । बजेट निमार्णकै चरणमा सांदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफल यहि विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए । सरकारले भौतिक पुर्वाधार विकास मन्त्रालयमार्पत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भउको हो । आर्थिक मामिला तथा योजनामन्त्रि प्रकाश ज्वालाले प’र्वाधार विकास कोषको ३ र्अबमध्ये १ अर्ब ९२ करोड रकम भैतिक पुर्वाधार विकास मन्त्रालयमा पठाइने जानकारी दिए । बजेट निमार्णको क्रममै सत्तापक्ष र प्रतिपक्षी सांसदले सांसद कोष स्थापना गर्न माग गरेका थिए । नेकपाका सांसदहरुले नीति तथा कार्यक्रममै कोषबारे स्पष्ट उल्लेख हुनुपर्ने माग राखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले