back
CTIZAN AD

सि.डि.ई श्रीवास्तव र इन्जिनियर ठगुन्ना घुस लिइरहेको अवस्थामा पक्राउ

वि.सं.२०७६ असार ३० सोमवार

825 

shares


३० असार, काठमाडौँ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कञ्चनपुरमा कार्यारत सि.डि.ई अजित कुमार श्रीवास्तव र इन्जिनियर ग्रीष्मा ठगुन्ना घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत कार्यालय प्रमुख सि.डि.ई श्रीवास्तव र इन्जिनियर ठगुन्नाले निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको रनिङ बिल फर–फारक गराईदिने विषयमा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय कञ्चनपुरको टोलीले द्वयश्रीवास्तव र ठगुन्नालाई दुई लाख रुपैयाँ घुस लिइरहेको अबस्थामा पक्राउ गरेको हो ।

द्वय श्रीवास्तव र ठगुन्नालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम बिगो दुई लाख रुपैयाँ सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको बताइएको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १४:१४ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...