back
CTIZAN AD

पेनगन सहित रानाभाट पक्राउ

वि.सं.२०७६ साउन १ बुधवार

1K 

shares

१ साउन, कास्की । पोखरा महानगरपालिका–७ मासबार बस्ने सोही महानगरपालिका–२४ कास्कीकोट घर भएका २४ वर्षीय सागर रानाभाटलाई पेन गन, गोली र लागूऔषध सहित असार २९ गते प्रहरीले पक्राउ गरेको छ ।

रानाभाटले लागूऔषध सेवन, ओसारपसार र बिक्री बितरण तथा हतियार समेत बोकी हिँड्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले निजको डेराबाट पेनगन १ थान, सोही गनमा लाग्ने गोली ७ थान तथा लागूऔषध फेनारगन ६० एम्पुल, ब्रुप्रिनर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल, नाईट्रोसन १५ चक्की र राहदानी तथा नागरिकता १० थान बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ साउन १ बुधवार १८:०७ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...