back
CTIZAN AD

लोकसेवाको परिक्षामा ८४ प्रतिशत सहभागी

वि.सं.२०७६ साउन ५ आइतवार

756 

shares

४ साउन, काठमाण्डौ । स्थानिय रित्त रहेका पदपुर्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनका लागि शुत्रवार र शनिबार भएको परिक्षमा सहभागि हुनेको संख्या पहिलेभन्दा बढेको छ । दोस्रो दिन (शनिबार) लिएको फाराम भरेका परिक्षार्थीमध्ये ८४ दशमलव १ प्रतिशत उपस्थित भएको आयोगले जानकारि दिएके हो ।
आयोगका अनुसार विधार्थीहरुको उपस्थिति मधेसमै सबैभन्दा बढी छ । आयोगका लाहन केन्द्रमा ९३ प्रतिशत परिक्षर्थीको उपस्थिति थियो भने खोटाङमा सबैभन्दा कम ७२ दशमलव १९ प्रतिशत उपस्थिति रहेको प्रवत्ता किरण शर्माले जानकारि दिए । विगतका परिक्षमा फाराम भरेकामध्ये ६५ प्रतिशत हाराहारिमा परिक्षर्थी मात्र परिक्षमा उपस्थिति हेने गरेकोमा यसपटक ८३÷८४ प्रतिशत परीक्षार्थीको उपस्थिति रहेको जानकारि दिँदै प्रवत्ता शर्माले भने, ‘यो उपस्थिति भनेको यसपटक आयोगले लिएको परिक्षामा युवाहरुको आकर्षण निकै बढि देखियो ।’

वि.सं.२०७६ साउन ५ आइतवार ०८:०४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...