back
CTIZAN AD

बाढीपहिरोको विनाश लीला, ९० जनाको मृत्यु, २९ बेपत्ता, ४१ घाइते

वि.सं.२०७६ साउन ५ आइतवार

864 

shares

५ साउन, काठमाडौँ । मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाको कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्ष्ति भएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको आपतकालिन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
मानवीय क्षति र प्रतिकार्यको विवरण सार्वजनिक गर्दै केन्द्रका उपसचिव वेदप्रसाल खनालले ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पुराएको जानकारी दिए ।
‘ १० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ । भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन् ’ उनले भने । ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् । ’आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन ५ आइतवार ०८:१५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...