back
CTIZAN AD

१० नेपाली विधार्थीको उद्धार

वि.सं.२०७६ साउन ७ मंगलवार

792 

shares

७ साउन, काठमाण्डौ । फुड एण्ड बेभरेज तालिमका लागि भन्दै थाइल्यान्ड पुर्याइएका १० नेपाली विधार्थी सरकारी उद्धारमा घर फर्किएका छन् । कन्सलट्यान्सीमार्फत उनिहरु त्यहाँ पुगेका बैंककस्थित नेपालि दुतावासले जनाएको छ् । काठमाण्डौंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सलट्यान्सीमार्फत फुड एन्ड बेभरेन तालिमका लागि बैंककको इन्टरनेसनल होटल एन्ड एयरलाइन्स बिजनेस स्कुल (आई–एचएबीएस) पुगेका हुन् । भने बमोजिमको तालिम र सुविधा नपाएपछि उनिहरुले दुतावास गुहारेका थिए । उनिहरुको उद्धार दुतावासले नै गरेको पनि जनाइएको छ् । दुतावासले गत बुधवार ३ जना र शुत्रबार ७ जना उद्धार गरेको विज्ञप्ति जारि गरी जनाएको छ् । दुतावासले प्रसिक्षण, तालिम, अध्ययन गर्न थाइल्याण्ड आउँदा त्याहाको बारेमा बुझेर आउनसमेत आग्रह गरेको छ्

वि.सं.२०७६ साउन ७ मंगलवार ०८:२८ मा प्रकाशित

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न दुई करोड अनुदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...