back
CTIZAN AD

श्रेष्ठले किन दाबी गरे स्कुल विभाग ?

वि.सं.२०७६ साउन ८ बुधवार

672 

shares

८ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ ।

एक साताअघि नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विभाग विवादमा परेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीले विभाग बाँडफाँट गर्ने क्रममा विदेश विभागमा वरिष्ठ नेता माधबकुमार नेपाल, नीति अध्ययन विभागमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई दिने सहमति गरेका थिए ।

स्कुल विभागमा पार्टी अध्यक्ष ओलीले ईश्वर पोखरेलको नाम प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले अस्वीकार गरेका थिए । दाहालको अस्वीकारकै बीचमा गत आइतबार बसेको सचिवालय बैठकमा ओलीले स्कुल विभागको प्रमुखमा पोखरेललाई प्रस्ताव गरे ।सोही बैठकमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सो विभाग आफूले पाउनुपर्ने दाबी गरे । बुधबारको नागरिक दनिकबाट

वि.सं.२०७६ साउन ८ बुधवार ०७:३२ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...