back
CTIZAN AD

सिके राउतमाथिकै सुरक्षा रणनीति विप्लववि?द्ध सफल के होला ?

वि.सं.२०७६ साउन ८ बुधवार

777 

shares

८ साउन, काठमाडौँ . विप्लव सम“हको गतिविधि नियन्त्रण गर्न सरकारले सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमाथि लिएकै स’रक्षा रणनीति कार्यान्वयन गरेको छ . कान’नी कारबाहीलाई तीव्र बनाई वार्तामा ल्याउने नीति गृह मन्त्रालयको छ .
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहाद’र थापा बादलले नियन्त्रण र वार्ताको द’वै माध्यमबाट विप्लव समस्याको समाधानको पहल भइरहेको र त्यो रणनीति सफल ह’ँदै गएको बताए . ‘हिजो देश विखण्डनको नारा लिएका सिके राउत नेतृत्वको सम“हलाई पनि नियन्त्रण र वार्ताको संयोजनमार्फत नै हामीले पृथकतावादको समस्याको समाधान ग¥यौँ,’ उनले भने, ‘विप्लव सम“हको समस्या पनि यही नीतिमार्फत् समाधान ह’न्छ भन्ने हाम्रो विश्वास छ .’
विप्लव समह’का ६ सयभन्दा धेरैलाई नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए . ‘नियन्त्रणका साथै वार्तामार्फत यो समस्या हल गर्ने नीति पनि लिएका छौँ . मंगलबारको नयाँ पत्रिकाबाट .

वि.सं.२०७६ साउन ८ बुधवार ०७:३५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...