back
CTIZAN AD

यसरी फसाइन् जया खानले नेपाली व्यापारी

वि.सं.२०७६ साउन ८ बुधवार

876 

shares


८ साउन, काठमाडौँ । व्यापारीलाई प्रेमजात (हनी ट्रयाप) मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्ली बस्दै आएकी युवती प्रयोग गरेर बिर्तामोडका एक व्यापारीलाई बन्धक बनाई फिरौती माग गरिएको थियो । ५ साउनभित्र रकम दिने सर्तमा माग्नेहरु फन्दामा परेका हुन् । प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ ।
‘पीडित व्यापारी हामीलाई भेट्न त आए, तर निकैबेरसम्म केही बताउनै सकेनन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘आउनेबित्तिकै उनले पानी मागेर पिए । निकै आत्तिएका थिए । हामीले डेढ घन्टासम्म काउन्सिलिङ गरेपछि मात्र उनले कुरा खोले ।’ पक्राउ परेका सबैलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्क्राउ पर्नेमा बिर्तामोड नगारपालिका–४ का मेराज खान र सुजन विक, इलाम फाकफोकथुम गाउँपालिका–१ की रितु फियाक लिम्बु र भारतको विकनगञ्ज घर भएका प्रकाश दास छन् । खान बिर्तामोडको भद्रपुर रोडस्थित मामा–भान्जा ग्यारेजका सञ्चालक हुन् । बुधबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ साउन ८ बुधवार ०७:५२ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...