back
CTIZAN AD

भाषा परीक्षा पास गरेकाहरु पनि सीप परीक्षणको मारमा

वि.सं.२०७६ साउन ८ बुधवार

717 

shares

८ साउन, काठमाडौँ । नेपालको आकर्षण रोजगार गन्तव्य दक्षिण कोरियाले विदेशी कामदार माग गर्ने नीति परवर्तन गरेर सीप परीक्षणलाई अनिवार्य गरेपछि कोरियाली भाषा परीक्षा पास भए पनि सीप परीक्षणमा राम्रो नतिजा ल्याउन नसक्ने नेपाली युवा कोरिया जान अयोग्य हुनेछन् ।

सीप र दक्षताका आधारमा विदेशी श्रमिक माग गर्ने जनाउँदै हालै लिएको भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार ९ सय युवामध्ये ६ हजार ७ सयलाई मात्र कोरियाबाट फर्केका नेपालीको संस्था अंकुर नेपालले आयोजना गरेको कार्याशालामा मानव संशोधन विकास बोर्ड कोरियाली नेपाल निर्देशक पार्क सुङ हि ले सन २०१९ को भाषा परीक्षामा सफल भएका १२ हजार ९ सयमध्ये ६ हजार ७ सय युवामात्र कोरिया जान योग्य हुने बताइन् । बुधबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ साउन ८ बुधवार ०८:३० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...