back
CTIZAN AD

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

वि.सं.२०७३ मंसिर ५ आइतवार

1K 

shares

५ मङ्सिर,रियो डि जानेरोे । ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ ।

ब्राजिलियाली तटीय सहर रियो डी जानेरोमा लागुऔषधविरुद्ध अभियान चलाइरहेका अवस्थामा सो दुर्घटना भएको बताइएको छ । घटनास्थलमा प्रहरी र लागुऔषध ओसारपसार गर्नेका बीचमा केहीबेर गोली हानाहानसमेत भएको प्रहरीको सहयोगका लागि गइरहेको विमानलाई बलपूर्वक अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएको ठाउँ क्युडाड डे दिओस सन् २००२ मा रिलिज भएको ‘सिटी अफ गड’ नामक फिल्मका कारण संसारभरि चर्चित छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:४० मा प्रकाशित

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

शिक्षामन्त्री प्रधानको राजीनामापछि आन्दोलनबाट फिर्ता भयो सिजेपी 

नयाँ दिल्ली । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा...

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

सबैको मन जितेको अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा, जापान । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...