back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्समा कर्मचारीको आवश्यकता

वि.सं.२०७६ साउन ९ बिहीवार

783 

shares

९ साउन, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि योग्यता पुगेका र कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।
इन्स्योरेन्स ले एकजना उपप्रमुख कार्यकारी अधिकृत मागेको छ । जसमा स्नातक तह पास गरेको र कम्तीमा ३ वर्षको कार्यानुभव भएको तथा दावी विभाग मा एक जना योग्यता स्नातक पास र ५ वर्षको कार्यानुभव भएको एवम् कम्प्युटरमा अफिस प्याकेज, ईमेल र इन्टरनेट सँग राम्रो ज्ञान भएको हुनुपर्ने माग गरिएको छ । मार्केटिङ अफिसर मा केहि संख्यामा माग गरेको छ जसको योग्यता स्नातक तह पास र २ वर्ष कामको राम्रो अनुभव भएको, व्यापारमा राम्रो क्षमता भएको, सर्वसाधारण सँग राम्रो सम्बन्ध राख्ने सक्ने क्षमता भएको कर्मचारीको माग गरेको छ ।
सहायक तह को लागि १२ कक्षा पास गरेको योग्यता र कार्यानुभव भएको ३० वर्ष ननाघेको खुलाइएको छ ।
सो इन्स्योरेन्सले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त आवेदन पेस गर्नुपर्ने र आवेदकहरुले निवेदनमा CV सहित योग्यता र अनुभवको प्रमाण–पत्र संलग्न गरी
hr1@iginepal.com मा इमेल मार्फत निवेदन दिन सकिने छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १५:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...