back
CTIZAN AD

मानव बेचविखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वि.सं.२०७६ साउन १५ बुधवार

843 

shares

१५ साउन ,मोरङ । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वसन्त राजवशींलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको गत बैशाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वि.सं.२०७६ साउन १५ बुधवार १२:२६ मा प्रकाशित

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम । गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

उदयपुर-१ मा रास्वपाका गेलाल विजयी

कटारी । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि...

मोरङ ३ मा श्रम संस्कृति अगाडि

मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी ९मोरङ० । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार...