back
CTIZAN AD

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो सङ्ख्यामा कर्मचारी

वि.सं.२०७६ साउन १७ शुक्रवार

1K 

shares

१७ साउन, काठमाडौँ । नेपाल नागरिक उडड्यान प्राधिकरण र सो अन्तर्गतका कार्यालयका लागि ठूलो मात्रामा कर्मचारी माग गरिएको छ ।

आर्थिक वर्ष ७५\७६ को अन्तिम दिनसम्म रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने सहमति भएअनुसार प्राधिकरणले धेरै सङ्ख्यामा कर्मचारी माग गरिएको जनाएको छ ।

प्रवन्धक, उपप्रवन्धक, देखि वरिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक पदसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुबाट साउन १९ गतेदेख २१ दिन भित्र प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मा रहेको online Application form  मार्फत दरखास्त फाराम भर्न सकिनेछ ।

दरखास्त दिने स्थान : नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइटwww.caanepal.gov.np मा गई Online application from मार्फत भर्नुपर्नेछ ।

– दरखास्त दिने अन्तिम मिति : २०७६ \०५ \०७ गते दरखास्तको अन्तिमम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट समेत सिंगल दस्तुरमा दरखास्त दिन सकिनेछ । दरखास्त दिने अन्तिम मिति पछि सात दिन समय दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।
-लिखित परिक्षा लोकसेवा आयोगमार्फत सञ्चालन हुनेछ । लिखित परीक्षाका लागि सम्पर्क मिति : २०७६ \०५\ २० गते ।
दरखास्त दस्तुर एन. एम. बी. बैंकको जुनसुकै शाखामा यस प्राधिकरणको खाता नं ००१०००००९३१f मा आवेदनकर्ताको नाम स्पस्ट उल्लेख गरी जम्मा गर्ने र सो को प्रमाण Online Application  From मा संलग्न गर्नुपर्नेछ ।

वि.सं.२०७६ साउन १७ शुक्रवार १३:०३ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...