back
CTIZAN AD

दुईप्रति कृति र स्रष्टाको व्यक्तिगत महत्व उपलब्ध गराउनुस, १ लाख बढी पुरस्कार जित्नुहोस्

वि.सं.२०७६ साउन २० सोमवार

858 

shares

२० साउन, काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कारको’ लागि कृति आह्वान गरेको छ ।
अनामनगर स्थित रहेको उक्त प्रतिष्ठानले ‘बादलभित्रको घाम’ निबन्ध कृतिको नाममा यसै वर्षदेखि प्रदान गरिने रु (एक लाख एघार हजार एक सय एघार) पुरस्कार दिने र इच्छुक लेखकले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र २०७५ सालमा प्रकाशित दुईप्रति कृति र स्रष्टाको व्यक्तिगत विवरण उपलब्ध गराउन जानकारी दिएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–४१०२६७१, ५७०५९१८ वा E-mail: shamisahitya@ gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन २० सोमवार ११:५८ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...