back
CTIZAN AD

कम्पनिले मागे ४६ बढि कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७६ साउन २१ मंगलवार

1.5K 

shares

२१ साउन, काठमाडौँ । सिल्क ग्रूप प्राइभेट लिमीटेडले विभिन्न पदको लागि सक्षम, दक्ष, इच्छुक तथा सोहि विषयमा अनुभवी भएका केहि कर्मचारीहरुको माग गरेको छ ।


नक्साल स्थित उक्त कम्पनीले चिफ अफरेटिङ अफिसरमा एक, म्यानेजमेन्ट चिफ फाइनान्स अफिसरमा एक र अकाउन्टेन्ट÷असिटेन्टमा केहि कर्मचारीको आवश्यकता रहेको जनाइएको छ ।


सो कम्पनिका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र हालसालै खिचेको पिपी साइजको फोटो सहित यहि साउन २६ गते भित्र कमम्पनीमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारीको लागि E-mail: info@ silkgroup.org मा ईमेल गर्न सकिने जनाइएको छ ।


यसैगरि कुमार श्रेष्ठ निर्माण सेवा प्राइभेट लिमीटेडले प्रोजेक्ट÷कन्ट्राक्ट म्यानेजरमा २, डेपीटी कन्ट्राक्ट म्यानेजरमा ३, साइट म्यानेजरमा २, प्रोक्युरमेन्ट म्यानेजरमा २, स्टोर म्यानेजरमा ३, सिभिल÷साइट इन्जिनियरमा ३, डकुमेन्टेसन÷अफिसर इन्जिनियरमा २, एसआर ड्राप्ट परसनमा २, ड्राफ्ट परसनमा ४, अपरेटर÷भिक्अल ईन्चार्जमा ३, अकाउन्टेन्टमा ३, स्टोर किपरमा ३, ल्याप टेक्निसियनमा २, सव इन्जिनियर्समा ७, सर्ववयरमा ४ र साइट सुपरभाइजरमा केहि कमर्चारी मागेको छ ।
थप जानकारीका लागि vacancy@ ksns.com.np मा ईमेल गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार ११:२७ मा प्रकाशित

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...