२१ साउन, गुल्मी । इस्मा गाउँपालिकामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले छापा मारेको छ ।
वार्ड न ३ मा निर्माण भएको सभाहला निर्माणमा अनियमितता भएको उजुरीका आधारमा गाउँपालिका र वडा कार्यालयमा छापा मरेको श्रोतले बाट अएको छ ।
उक्त गाउँपालिका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको गृह गाउँ हो । गाउँपालिका प्रमुख बिस्टका दाजु लक्ष्मण बिष्ट रहेका छन् ।
अख्तियारले भवन निर्माण लगायत अन्य फाइल जफत गरेको जनाइएको छ ।
वि.सं.२०७६ साउन २१ मंगलवार १४:२५ मा प्रकाशित




























