back
CTIZAN AD

शिक्षक र प्रशिक्षकको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ साउन २६ आइतवार

822 

shares

२६ साउन, काठमाडौँ । श्री मगरगाउँ माध्यमिक विद्यालयले इमान्दार, लगनशिल र योग्यता पुगेका शिक्षक र प्रशिक्षकको माग गरेको छ ।

ललितपुरको शङ्खु स्थित उक्त विद्यालयले तह (मा.वि (साविक उ.मा.वि\मा.वि द्धितिय) मा एकजना विज्ञान शिक्षक र मा.वि.(साविक उ.मा.वि\मा.वि. द्धितिय) मा एकजना कृषि (बालि विज्ञान) प्रशिक्षकको आवश्यकता रहेको जनाएको छ ।

सो विद्यालयका अनुसार ईच्छुक व्यक्तिले निरोगिताको प्रमाणपत्र १ प्रति, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ प्रति, शैक्षिक योग्यताका प्रमाणित प्रणामपत्रहरुको १\१ प्रति र अनुभवका प्रमाणपत्रहरु १\१ प्रति सहित यहि भाद्र ५ गते सम्म कार्यालयमा पेश गरिसक्नु पर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. प्र.अ ९८४९६२७३५२, अध्यक्ष ९८४३०७०३५८ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ साउन २६ आइतवार १६:२० मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,...

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ जना नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेस्मेन्ट अन्तर्गतको द इन्टरनेशनल...

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

वहाकी माविको ६७औँ वार्षिकोत्सव भव्यताका साथ मनाइँदै

काठमाडाैँ । वहाकी माध्यमिक विद्यालय, विहादी गाउँपालिका–४, पर्वतले आफ्नो ६७औँ...