back
CTIZAN AD

हङकङको प्रदर्शनलाई चीनद्धारा आतंककारी दर्ज, कडा रुपमा दवाउने संकेत

वि.सं.२०७६ साउन २७ सोमवार

783 

shares

२७ साउन, काठमाण्डौं । हङकङमा भइरहेको प्रदर्शन र हड्तालाई चीनद्धारा आतंककारी दर्ज दिइएको छ ।

चिनियाँ सरकारका एक प्रवक्ताले हङकङमा भएको गतिबिधि सामान्य नभएको र फरक नियतले गलत हुन थालेको टिप्पणी गर्दै आतंकवादका संकेतहरु प्रष्ट रुपमा देखिन थालेको बताएका छन् ।

पूरै एयरपोर्ट अस्तव्यस्त पार्न खोज्नु तथा पेट्रोल बमहरु पड्काइनुले स्थितिलिाई असमान्य बनाउन खोजिएको बताउँदै याङ्ग गाउङ्ग नामक ति प्रवक्ताले यस्तो समय पर्खने र हेर्ने नभएको भन्दै कडा रुपमा दवाउने संकेत दिएका छन् ।

प्रर्दशनकारीहरुले तोडफोड र विध्वंश गरेको तथा बिमानस्थल प्रभावित बनाएको आरोप लगाएका ती अधिकारीको कडा चेतावनीसँगै अन्तराष्ट्रिय समुदाय स्टाण्डवाई पर्यवेक्षणमा रहेको छ ।

वि.सं.२०७६ साउन २७ सोमवार १८:०३ मा प्रकाशित

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...