back
CTIZAN AD

चिकित्सा आयोगमा सिफारिस

वि.सं.२०७६ साउन ३१ शुक्रवार

906 

shares

३१ साउन, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

सिफारिस समितिले पहिलो, दोस्रो र तेस्रो वरीयतामा क्रमशः प्राध्यापकहरु सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृण गिरीको नाम पठाएको हो ।

मन्त्रिपरिषद् बैठकले सिफारिसमध्येबाट उपाध्यक्ष छनोट गर्नेछ । आयोग उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए । शेरचन मानसिक अस्पतालका पूर्वनिर्देशक हुन् ।

वीर अस्पतालमा लामो समय काम गरेका पहारी मेडिकलेजका प्राध्यापकसमेत हुन् । हाडजोर्नी विशेषज्ञ गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर हुन् । उपाध्यक्ष छान्न पहिलो पटकको दरखास्त आह्वान रद्द गर्दै साउन २० गते दोस्रोपटक दरखास्त माग गएिको थियो ।

पहिलो पटक ६ जनाले आवेदन दिएका थिए । दोस्रोपटक दरखास्त दिएका ११ मध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेयको दरखास्त सिफारिस समितिले सुरुमै रद्द गरेको थियो । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन ३१ शुक्रवार ०७:३३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...