back
CTIZAN AD

एक्लै अनि लुक्दै किन जान्छिन् नायिका करिश्मा पोखरा ?

वि.सं.२०७६ भदौ १ आइतवार

672 

shares

अभिनेत्री करिश्मा मानन्धर आफू एक्लै लुकेर पोखरा जाने गरेको बताउँछिन् । प्रकृतिप्रेमी मानन्धर पोरखा पुगेर बेगनास तालमा रमाइलो गर्ने गरेको पनि बताउँछिन् । त्यहाँ उनले माछा मारेर पकाएको खाने गरेको र पानीमा खुट्टा चोवलेर बस्ने गरेको बताउँछिन् ।

उनले नाइट स्टेका लागि कहिलेकाँही नगरकोट जाने गरेको पनि बताउँछिन । माटोको बास्ना मनपर्ने बताउने करिश्माले नयाँपत्रिकासँग भन्छिन्, ‘प्रकृतिसँग घुलमिल हुनु मेरो शोक हो ।’
४५ वर्षीया यी नायिका राजनीतिकर्मी पनि हुन् । नयाँ शक्ति पार्टीकी नेतृ करिश्माले यहि वर्ष एसइई पास गरेर कलेज जान थालेकी छन् ।

सन् २००७ को नोभेम्बरमा उत्कृष्ट अभिनेत्रीको अर्वाड समेत प्राप्त गरेकी करिश्मा सन्तान फिल्मबाट अभियनय क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले भाउजु, रणभूमि, मायालु, ट्रक ड्रमाइभर लगायतका चलचित्रमा अभियन गरेकी छन् ।

वि.सं.२०७६ भदौ १ आइतवार ०९:५४ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...