back
CTIZAN AD

अमेरिकी सेन्टर बन्द हुने सूचना

वि.सं.२०७६ भदौ १ आइतवार

834 

shares

१ भाद्र, काठमाण्डौं । काठमाण्डौंस्थित अमेरिकी दूतावासले आफ्नो कार्यालय भित्रको अमेरिकी सेन्टर ५ दिनका लागि बन्द रहने जनाएको छ ।

दूतावासद्धारा जारी सूचना अनुसार भोली सोमबार १९ अगस्तदेखि २३ अगस्त शुक्रबार १२ बजे सम्म सेन्टर बन्द हुने सूचना जारी गरेको छ ।

साथै अगस्त २३ को दिउँसो १ बजेदेखि सेन्टरले दिने नियमित सेवा प्रवाह गरिने पनि दूतावासको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १२:३५ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...