back
CTIZAN AD

“सत्यम शिवम सुन्दरम ”को पहिलो भिडियो सार्वजनिक

वि.सं.२०७६ भदौ १ आइतवार

1.2K 

shares

१ भदौ , काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम “को पहिलो भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको लेखनर निर्देशन निमार्ण गरिएका चलचित्रलाई कला राइको प्रस्तुती रहेको छ । स्व बिजु बज्रको अन्तिम संगीत रहेको नित्याशिवाको स्वर रहेको ‘तिमले बैमानी ’ रिलिज गरिएको छ।

सुशील डागी र नरेस ऐर को छायांकन ,राजन महर्जन को नृत्य देव महर्जनको द्वन्द रहेको मुभी सत्यम शिवम सुन्दरम मा राजन महर्जन ,बिमला गिरि,अन्जना,श्रेष्ठ ,सुदिप यादव,धनराज सुब्बा आदिको अभिनय रहेको छ । मङ्सिर १३ गते अल नेपाल् रिलिज हुदैछ ।

वि.सं.२०७६ भदौ १ आइतवार १२:२६ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...