back
CTIZAN AD

नायिका शिल्पालाई तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश, अब के होला त ?

वि.सं.२०७६ भदौ २ सोमवार

675 

shares

फिल्म निर्माता छवि ओझासँग विवाह बन्धनमा बाधिएको तीनवर्ष नवित्दै घरेलु हिंसामा परेको भनिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनले आफू हिंसामा परेको भन्दै प्रहरीमा उजुरी पनि दिएकी थिइन् । तर, उक्त घटना अहिले फरक मोडमा पुगेको छ । शिल्पालाई तत्काल पक्राउ गर्न भन्दै आइतबार प्रधानन्यायाधिश चोलेन्द्र सम्सेर राणाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

शिल्पाले आफूविरुद्ध श्रीमान छवि ओझाबाट भएको घरेलु हिंसाको उजुरी दिएपछि उता छविकी जेठी श्रीमती हेमा ओझाले पनि श्रीमान छवि ओझा र शिल्पा पोखरेलमाथि बहुबिवाहको मुद्धा हालेकी थिइन् । हेमाले आफूसँग सम्बन्ध विच्छेद नगरी शिल्पासँग दोश्रो विवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

काठमाण्डौं जिल्ला अदालतले पोखरेल र ओझाद्धयलाई पक्राउ पुर्जी जारी गरेपछि दुवै फरार थिए ।

वि.सं.२०७६ भदौ २ सोमवार ११:०५ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...