back
CTIZAN AD

ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीलाई मातृशोक

वि.सं.२०७६ भदौ ३ मंगलवार

1.1K 

shares

३ भाद्र, काठमाण्डौं । ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजका अध्यक्ष निलकण्ठ तिवारीलाई माृतशोक परेको छ ।

अध्यक्ष तिवारीकी आमा विष्णु कुमारी तिवारीको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
विगत केही वर्षदेखि अल्जाइमरको समस्याले पीडित रहनु भएकी आमा विष्णु कुमारीको मंगलबार पर्वतको सरौंखोलास्थित आफ्नै घरमा निधन भएको हो ।

ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजकी सम्पादक मीना शर्माकी सासुआमा समेत रहेकी विष्णु कुमारीको भोली (बुधबार) विहान १० बजे पर्वतस्थित शिला सालिग्राम सेतीवेनी धाममा लगेर दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय विष्णु तिवारीका छोराहरु जयनारायण तिवारी, पुण्य प्रसाद तिवारी, कृष्ण प्रसाद तिवारी, निलकण्ठ तिवारी,दीपक तिवारी र छोरी खुम कुमारी वस्याल रहेका छन् ।

आमा विष्णु कुमारी तिवारीको ८१ वर्षको उमेरमा भएको दुःखद निधनप्रति ऐक्यबद्धता परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दर्छौ ।

वि.सं.२०७६ भदौ ३ मंगलवार २१:२८ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...