back
CTIZAN AD

अनुसन्धान नसकिएको भन्दै रवि लामिछानेलाई थप पाँचदिन हिरासतमा राखिने

वि.सं.२०७६ भदौ ३ मंगलवार

993 

shares

३ भाद्र, काठमाण्डौं । पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा नियन्त्रणमा लिइएका ‘सिधाकुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई चितवन प्रहरीले थप पाँच दिन हिरासतमा राख्ने भएको छ ।

रवि लामिछाने सहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई पनि थप पाँचदिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको हो ।

गत हप्ता शुक्रबार पोनीपोखरीस्थित न्युज २४ को कार्यालयबाट हिरासतमा लिइएका लामिछाने, कंडेल तथा कंलकीबाट पक्राउ परेकी नर्स कार्कीलाई थप पाँचदिन हिरासतमा राखिने भएको हो ।

चितवन प्रहरीले तीनैजनामाथि अनुसन्धान गरेर नसकिएको भन्दै थप १० दिन थुनामा राख्ने अनुमति अदालतसँग माग गरेको थियो । सोहि आधारमा उनीहरुलाई थप पाँचदिन थुनामा राखिने भएको हो ।

वि.सं.२०७६ भदौ ३ मंगलवार २२:०२ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...