back
CTIZAN AD

सातवटा विश्वविद्यालयमा उपकुलपति पद खाली हुँदै

वि.सं.२०७६ भदौ ४ बुधवार

972 

shares

४ भदौ, काठमाडौँ । भदौ ६ गतेबाट त्रिभुवन विश्वविद्यालय, नेपाल संसकृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय गरी सातवटा विश्वविद्यालयमा उपकुलपतिको पद खाली हुँदैछ ।

उपकुलपतिलगायत पदाधिकारी नियुक्तिका लागि शिक्षामन्त्री संयोजक रहेको सिफारिस समितिले सिफारिस गरेपछि कुलपतिका हैसियतले प्रधानमन्त्रीले ती पदमा नियुक्ति गर्नुपर्ने कानुनी प्रावधान छ ।

त्रिविमा उपकुलपति छनोट गर्न यही १८ साउनमा गठन भएको सिफारिस समितिले पहिलोपटक पाएको सात दिनको म्याद समाप्त भएर फेरि दोस्रोपटक सात दिनको म्याद थपिएको छ ।

उपकुलपतिका लागि विभिन्न शक्तिकेन्द्रमा धाउनेको चर्काे दबाब र चाहना राख्नेको सङ्ख्या धेरै भएकाले सिफारिस समितिले आफूले पाएको म्यादभित्र आफ्नो काम पूरा गर्न नसकेको सजिलै अनुमान गर्न सकिन्छ । त्रिविमा भएको यो रोग अन्य विश्वविद्यालयमा सर्ने पनि बलियो सम्भावना देखिन्छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ ४ बुधवार ०७:३४ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...