back
CTIZAN AD

मेलम्चीमा अवरोध गरे कारबाही

वि.सं.२०७६ भदौ १९ बिहीवार

768 

shares

१९ भदौ, मेलम्ची खाने आयोजनाको बाँकी काममा अवरोध गर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । गत २१ मंसिरमा आयोजनाको काम छोडेको इटालियन कम्पनि सिउमसीसँग काम गर्दै ८८ पेटी ठेकेदार भुुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकारले चासो देखाएको होे ।

मेलम्चीस्थित आयोजनाको कार्यालय अघि पेटी ठेकेदारले बुुधबार प्र्रदर्शन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद््् को कार्यालयले आयोेजनाको काममा अवरोध गररे कारबाही गर्न गृह मन्त्रालय र खानेपानि मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यलयले बुुुधबार गृह र खानेपानि मन्त्रालयका प्र्रतिनिधिलाई बोेलाएर आयोेजनामा कुनै पनि किसिमका अवरोध सिर्जना नहुने वातावरण बनाउन निर्देशन दिएको छ । बिहिबारकोे नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ०८:२९ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...