back
CTIZAN AD

ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

वि.सं.२०७३ मंसिर १० शुक्रवार

1K 

shares

१० मङ्सिर,पोखरा। पोखरा उपमहानगरपालिकाको तेर्सापट्टिस्थित सडकमा बिहीबार दिउँसो ट्रकको ठक्करवाट रिक्सा चालकको मृत्यु भएको छ ।

ग १ क ७७२ नंको ट्रकले इलेक्ट्रिक रिक्सालाई ठक्कर दिँदा त्यसका चालक पोखरा–२६ पिपलडाली निवासी ४० वर्षीय नारायण सुवेदी सख्त घाइते भएका र तत्काल उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

प्रहरीले ट्रक चालक तारानाथ बास्तोलालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०२:५८ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...