back
CTIZAN AD

चक्कुुको बिँडभित्र आधा किलोे सुन

वि.सं.२०७६ भदौ २० शुक्रवार

723 

shares

२० भदौ, काठमाण्डौं । नेपाल एयरलााइन्सकोे विमानबाट ८.४० मा काठमाण्डौंं अन्तर्राषिट्रय विमानस्थल ओर्लेका सन्तोसकुमार नेपाली विमानस्थलभित्रै पक्राउ परे ।
वैदेशिक रोजगारीका लागि कतार पुुगेका उनी फर्कने क्रममा समातिएका हुुन् । कारण थियो, उनले ल्याएकोे दुुई चक्कुको बिँड, जसभित्र ४ सय ८२ गा्रम सुन लुकाइएको थियो । ठुलो प्रकृतिका संगठित सुन तस्करी घटना दृश्यमा नदेखिए पनि पछिल्ला दिनमा तस्करीका शेली बदलिएका छन् ।
सन्तोषको प्रारम्भिक बयानअनुसार दोहा विमानस्थलमै भेटिएका पोखरा घर बताउने एक अपरिचत उक्त चक्कु पठाएका थिए, जसबापत चिया खर्च भनेर ५ सय रुपैयाँ दिइएको छ । नेपाली दाजुभाईको घर लैजाने सामान भन्ठानेर आफुले चक्कु ल्याएको र त्यसभित्र सुन छ भनेर कल्पनै नगरेको दाबी उनको छ । शुत्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:५८ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...