back
CTIZAN AD

जिम्बाबेका पूर्वराष्ट्रपति मुगावेको निधन

वि.सं.२०७६ भदौ २० शुक्रवार

894 

shares

२० भदौ, काठमाण्डौं । जिम्बाबेका पूर्वराष्ट्रपति रोर्बट मुगावेको उपचारका क्रममा निधन भएको छ । सिंगापुरमा उपचार गराइरहेका उनको शुक्रबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

जिम्बाबेका राष्ट्रपति एमर्सन म्नान्गवाले यसको जानकारी दिएका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार एमर्सनले ट्विट गर्दै भनेका छन् ‘धेरै दुःखका साथ घोषणा गरिरहेको छु कि जिम्बाबेका संस्थापक पूर्वराष्ट्रपति रोर्बट मुगाबेको निधन भएको छ ।’

उनले मुगाबे स्वतन्त्रताको आदर्श रहेको बताउँदै भनेका छन्, ‘उनले आफ्ना देशवासीको स्वतन्त्रता र ससक्तिकरणका लागि आफूलाई समर्पित गरेका थिए ।’

राष्ट्रपति मुगावेका परिवारले बिबिसीसँग पृष्टि गरेका छन् कि उनको शुक्रबार बिहान सिंगापुरको एक अस्पतालमा निधन भएको हो । उनलाई लामो समयदेखि रहेको बिमारका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १४:१५ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...