back
CTIZAN AD

पत्याउनुहुन्छ १४ वर्षे यी बालक जर्ज वाशिङटन युनिभर्सिटीमा भर्ना भए ?

वि.सं.२०७६ भदौ २३ सोमवार

738 

shares

अमेरिकाको वाशिंगटन डिसी स्थित व्हाइट हाउस नजिकै रहेको जर्ज वाशिंगटन युनिभर्सिटी ( बिश्व बिद्यालय) मा चौध बर्ष उमेरका किशोर अध्ययनको लागि भर्ना भएका छन् ।


उक्त बिश्वबिद्यालयमा २६ हजार भन्दा बढी बिद्यार्थी र बिश्वका १३० देश र अमेरिका कै ५० वटा राज्यहरुका बिधार्थीहरु रहेका छन् । कुर्टिस लरेन्स नामक १४ बर्षिय मेधावी छात्र शरद ऋतु देखि भर्ना भएका छन् । यो उमेरमा युनिभर्सिटी (बिश्व बिद्यालय) मा अध्ययन गर्न आएको देखेर सबै आश्चर्य भएका छन् ।

उनले डिसी क्षेत्रबाट संचालित अङ्किय पत्रिका डब्लुटिओपी संग कुरा गर्दै आफ्नो गृहकार्य गर्दै आफ्नो विषय अफ्रीका र अफ्रिकन डाएस्पोरा भएको बताएका छन् । उनका साथीभाई भन्दा उनी अलिकति साना छन् । आफूलाई माध्यमिक बिद्यालय या महाबिद्यालय ( कलेज)को बिधार्थी झैँ लाग्ने र जव ऐना हेर्छु अनि म युवा लाग्दछ उनी भन्दछन् ।

उनले के बिषयमा अध्ययन गर्ने भन्दा पनि उनि जीवबिज्ञान र सुसाङ्ख्य बिज्ञान ( कम्प्युटर साइन्स ) लाई छनौट गर्ने सुरमा छन् । उनी जीवावशेष बिषयमा विशेषज्ञ बन्न चाहन्छन । डाईनाशोरका पुस्तक मन पराउछन् ।

तेज मस्तिष्क भएका कुर्टिस ८ कक्षामा हुँदा नै महा बिद्यालयका पाठयक्रम समाप्त गरेका थिए । जव उनि १० बर्षका थिए उनले स्याट ( एसएटी)मा जांच दिएका थिए । चीनमा गएर पनि उनले अध्ययन गरेका छन् ।

उनकी आमाले आफ्नो छोराले उच्च माध्यमीकका सबै आवश्यक चाहिने कक्षाहरु पूरा गरेको बताएकी छिन । वास्तवमा उनी प्राविधिक रुपले उच्च माध्यमिकमा कनिष्ठ छन् भने उपाधि (ग्राजुएसन ) हुन् केही क्रेडिट (मान या श्रेय )रहेको छ तथापी उनि बिशेष कार्यक्रममा भर्ना गर्न योग्य भएका छन् ।

तैपनि उनी जिडब्लु (जर्ज वाशिंगटन युनिभर्सिटी )मा कुनै रोकावट बिना भर्ना हुने मध्ये कै सबै भन्दा कान्छा भएका छन् ।

श्रोत् : डब्लुटिओपी
तस्बिर : डब्लुजेएलए

वि.सं.२०७६ भदौ २३ सोमवार १८:५० मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...