back
CTIZAN AD

पशुपतिमा चुहावट भएको भन्दै संसदको ध्यानाकर्षण

वि.सं.२०७६ भदौ २५ बुधवार

660 

shares

२५ भदौ, काठमाण्डौं । पशुपतिमा चुहावट भएको भन्दै सांसद सुजाता शाक्यले संसदको ध्यानाकर्षण गराएकी छन् ।

शाक्यले बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्ना भनाई राख्दै अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत विश्व सम्पदा सूचिकृत सांस्कृतिक क्षेत्रहरुको अध्ययन गर्ने क्रममा पशुपतिबाट संवेदनशील चुहावटको कुरा आइरहेको भन्दै सांसद साक्यले संसद्को ध्यानाकर्षण गराएकी हुन् ।

उनले यस्ता खालका संवेदनशील ठाउँहरु जो नेपालीको आस्था र श्रद्धाको धरोहर पशुपति रहेको भन्दै उनले भनिन्‘ भक्तजनहरुले चढाएको भेटीघाटीहरु अपारदर्शी हुने, त्यतिमात्र नभएर त्यहाँबाट पास भएर अन्तै जाने तथा जुन कोषमा जाने त्यो नजाने भएकोले त्यस्ता ठाउँमा एकद्धार प्रणाली गरेर भक्तजन भट्ट लगायतको सबैको निगरानी रहोस् पारदर्शी रहोस् भन्ने उद्धेश्यले आउने जाने क्रममा स्क्यानिङ गर्न जरुरी हुन्छ ।’

वि.सं.२०७६ भदौ २५ बुधवार १६:०१ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...