३१ भाद्र, अफगानिस्तान । अफगानिस्तानमा राष्ट्रपति अशरक गनी को प्रचार अभियानका क्रममा बम विस्फोट हुँदा २४ जनाको मृत्यु र ३० भन्दा बढि घाइते भएका छन् ।
बम बिस्फोटको जिम्मेवारी कुनै पनि आतंक संगठनले लिएको छैन ।
अफगानिस्तानमा राष्ट्रपति चुनाव नजिकिए सँगै यस्ता घटनाहरु पनि बढेका छन् ।
वि.सं.२०७६ भदौ ३१ मंगलवार १५:२४ मा प्रकाशित





























