back
CTIZAN AD

भारत विरुद्द दक्षिण अफ्रीका, दोस्रो टि–२० पुर्वावलोकन

वि.सं.२०७६ भदौ ३१ मंगलवार

1.1K 

shares

३१ भाद्र, काठमाण्डौं । भारत र दक्षिण अफ्रीका बिचको पहिलो टि–२० रद्द भए पछि दोस्रो खेल बुधवार पंजाबको मोहालीमा हुन गइरहेको छ । भारत आफ्नो वेस्ट इंडिज भ्रमणको सबै खेल जितेर आएको छ भने दक्षिण अफ्रीका नयाँ कप्तानका साथ उत्रदैँ छ । दक्षिण अफ्रीकाको कप्तानी क्विन्टन डिकोकले सम्हाल्ने छन् ।

भारत यो टि–२० श्रृखलामा पनि महेन्द्र सिंह धोनी बिना उत्रदैँ छ । धोनीको स्थानमा रिषभ पंतले खेल्ने पक्का भएको छ । भारतका लागि हार्दिक पांड्या पनि टिममा र्फकेका छन् । क्विन्टन डिकोकले आफ्नो युवा टिमको साथमा भारत विरुद्व जित निकाल्ने कोसिस गर्नेछन् ।

भारत र दक्षिण अफ्रीका बिचमा भएका पछिल्ला ५ टि–२० खेलको नतिजा हेर्दा भारतले २ जित निकालेको छ भने दक्षिण अफ्रीकाले पनि २ जित निकाल्न सफल भएको छ । १ खेल भने वर्षाको कारण रद्व भएको थियो ।

खेल नेपाली समय अनुसार बुधवार बेलुका ७ः१५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित इलेवन ः रोहित शर्मा, शिखर धवन, विराट कोहली, श्रेयस अंयर, रिषभ पंत, हार्दिक पांड्या, कुणल पांड्या, रविन्द्र जडेजा, राहुल चाहर, दीपक चाहर, नवदीप सैनी ।
दक्षिण अफ्रीकाको सम्भावित इलेवन ः क्विन्टन डिकोक, रोजा हेन्ड्रिक्स, रस भ्यान डर डुसेन, टेम्बा बावुमा, डेभिड मिलर, एन्डिले फेल्लुक्वायो, डिवाइन प्रेटोरियस, कागिसो रबाडा, ब्येरान हेन्ड्रिक्स, जुनियर डाला, तबराइज शम्सी ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार १६:५८ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...