back
CTIZAN AD

अवरुद्ध वालिङ हुवास मोटरबाटो खुलाउने प्रयास हुँदै

वि.सं.२०७६ भदौ ३१ मंगलवार

1.2K 

shares

३१ भाद्र । सोमबार देखि लगातार परेको पानीले पर्वतको वालिङ हुवास मोटरबाटो खण्ड अवरुद्ध भएको छ । वालिङ हुवास मोटरबाटोको चिसापानी खण्डमा ठुलो पहिरो गएको हुँदा कुनै पनि सवारी साधनहरु चल्न सकेका छैनन् ।

साँझपख पानी रोकिएपछि पैयुँ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठ र वडा नं ५ का वडाअध्यक्ष उमाकान्त भुर्तेल (राजु)सहितको टोलि त्यसलाई सुचारू गर्न लागि परेका छन् । सडक खुलाउन तत्काल सम्बन्धित मार्गमा काम सुरु भएको अध्यक्ष श्रेष्ठले संसारन्यूजलाई बताएका छन् । पहिरो पन्छाउन ५ घण्टा लाग्ने बताइएको छ ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार १९:३१ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...