back
CTIZAN AD

स्थायित्वका लागि संविधान संशोधन: नेता कार्की

वि.सं.२०७३ मंसिर १२ आइतवार

753 

shares

१२ मङ्सिर,भोजपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देशको समृद्धि र स्थायित्वका लागि संविधान संशोधन गरेर मधेसका माग पूरा गर्न काँग्रेस लागिपरेको बताउनुभएको छ ।

पूर्व जलस्रोत मन्त्रीसमेत रहनुभएका नेता कार्कीले राष्ट्रिय समाचार समितिसँग कुरा गर्नुहुँदै विगतको सरकारले कनिका छरेजस्तो बजेट ल्याएर राष्ट्रिय महत्वका विकास आयोजनामा चासो नदेखाएको बताउनु भयो । ठूला विकासका पूर्वाधारमा लगानी गरेको खण्डमा मात्र देश विकासको दिशामा अगाडि बढ्ने उहाँको भनाइ छ ।

कम्युनिस्ट सरकारले धनी र गरिबबीचको खाडल अन्त्य गर्ने ठूला सपना बाढे पनि गरिबीको अन्त्य हुन नसकेकाले बेरोजगारी समस्या समाधान गर्नु आफ्नो पार्टीको अबको मुख्य प्राथमिकता रहेको कार्कीले स्पस्ट पार्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०४:४२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...