back
CTIZAN AD

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ’

वि.सं.२०७६ असोज २ बिहीवार

915 

shares

२ असोज, लन्डन । फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएको ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तराष्ट्रिय स्वास्थ विशेषज्ञहरुले दिएका छन् । विश्व स्वास्थय संगठन (डब्लुएचओ) का पुर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनि दिएको बेलायती सञ्चारमाध्यमहरुले बुधबार जनाएका छन् । बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ट एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन १९१८ का फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अर्पयाप्त रहेको छ ।’
शताबदीअघि ‘स्पेनिस फ्लु को महामारीबाट विश्वका एक तिहाइ जनंसख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएके थियो । यदि त्यस्तै महामारी आजके विश्वमा फैलिएमा त्यसमो झनै भयावह अवस्था आउन सक्ने चेतावनि प्रतिवेदनमा छ । बिहिबारको कान्तिपुुर दैनिबबाट ।

वि.सं.२०७६ असोज २ बिहीवार ०८:४६ मा प्रकाशित

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...