back
CTIZAN AD

परीक्षा नियन्त्रण कार्यालयको अत्यन्त जरुरी सूचना

वि.सं.२०७६ असोज ५ आइतवार

6.6K 

shares

५ असोज, काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमीक शिक्षा परीक्षा कक्षा १० (एसइइ) २०७७ मा समावेश हुनका लागि रजिष्टे«शन फारम भर्ने भराउने सम्बन्धी जरुरी सूचना जारी गरेको छ ।

‘२०७६ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक तथा धारतर्फ अध्ययनरत विद्यार्थीले २०७७ सालको नियमित एसइसइ परीक्षामा समावेश हुनका लागि तथा खुला तथा अनौपचारिक प्रोढ विद्यालयहरुमा अध्ययनरत विद्यार्थीले २०७६ सालको नियमित एसइइ परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम २०७६ असोज ५ गतेदेखि २०७६ कात्र्तिक मसान्तभित्र भराउने कार्यका लागि सम्बन्धीत सबै विद्यार्थी, विद्यालय, स्थानीयतहका शिक्षा शाखा, विकास तथा समन्वय इकाइ , राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेशका शिक्षा विकास निर्देशनालयको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७६ असोज ५ आइतवार ०८:५१ मा प्रकाशित

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...