back
CTIZAN AD

राष्ट्रिय परीक्षा बोर्डले माग्यो सूचना प्रविधि अधिकृत

वि.सं.२०७६ असोज ५ आइतवार

840 

shares

५ असोज, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रविधि अधिकृत ( तृतीय श्रेणी) माग गरेको छ ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै करारमा सूचना प्रविधि अधिकृत आवस्यक परेकोले निम्न योग्यता भएकाले बोर्डको कर्मचारी प्रशासन तथा जनशक्ति विकास महासाखामा असोज १२ गतेभित्र आवेदन पेस गर्न अनुरोध गरेको छ ।

 

वि.सं.२०७६ असोज ५ आइतवार ०८:३६ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...