back
CTIZAN AD

नागढुंगा सुरुङमार्ग ४२ महिनामा

वि.सं.२०७६ असोज ७ मंगलवार

729 

shares

७ असोज, काठमाण्डौं । नागंढुगा—सिस्नेखोला सुरुङमार्ग ४२ महिनाभित्र निमार्ण सक्ने गरी ठेक्का सक्झौता भएको छ । सडक विभागको वैदेशिक समन्वय महाशाखामा सोमबार जापानी कम्पनी हाज्मा÷एन्डो जेभीसँग सम्झौता भएको हो ।
कम्पनीका प्रतिनिधि कियोसी हिरोसे र महाशाखाका प्रमुख अर्जुनजंग थापाले सम्झौतामा तिहारपछि मात्र सुरु हुनेछ । ‘लामो प्रयासपछि ठेक्का सम्झौत गर्न सफल भएका छौ,’ महाशाखा प्रमुख थापाले भने, ‘काम तिहारपछि सुरु हुनेछ, शिलान्यास दसैअघि गर्ने तयारीमा छौं ।’
२.६ किमि सुरुङर्माग बनेपछि नागंढुगा—सिस्नेखोलाको दुरी साढे सवा ३ किमिमा झर्नैछ । अहिले यो दुरी साढे ८ किमि छ । नागंढुगां सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार अहिले काठमाण्डौंबाट जाँदा समस्या हुँदैन, बढी भार बोकेका गाडीका कारण आउँदा बढी जाम हुने गरेको छ ।
‘काठमाण्डौं यात्रुदेखि दैनिक उपभोग्य बस्तु भिसत्रने नाका यही हो’, उनले भने, ‘लोड बढी भएका साधन आउँदा उकालोमा बिग्रनासाथ जाम हुन्छ ।’ सुरुङमार्ग हुदै काठमाण्डौ बहिरिँदा १५÷२० मिनेट र भित्रिँदा एक घन्टा बढी समय बचत हुने उनले जानकारी दिए । मंगलबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ असोज ७ मंगलवार ०८:५० मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...