back
CTIZAN AD

शाखा अधिकृत घिमिरे सहित अन्य ४ जना माथि मुद्दा दायर

वि.सं.२०७६ असोज ८ बुधवार

966 

shares

८, असोज, काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जगाती, भक्तपुरका शाखा अधिकृत अनोज कुमार घिमिरे सहित अन्य ४ जना माथि मुद्दा दायर गरिएको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरका कर्मचारीहरूले नक्कली भारतीय सवारी चालक अनुमतिपत्र घुस लेनदेन गरी नेपालीकरण गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निज शाखा अधिकृत घिमिरे सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजहरुले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपाली करणको लागि पेश गरेको निवेदन अनुसार उक्त नक्कली भारतीय सवारी चालक अनुमति पत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गर्ने कसुर गरेको प्रमाणित हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदावी लिइएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार १४:५२ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...