back
CTIZAN AD

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुुहोस् कति छ त प्रतितोला ?

वि.सं.२०७६ असोज ८ बुधवार

732 

shares

८ असोज, काठमाडौँ । विगत दुई महिना देखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य केहि दिन घटेपनि दुईदिन देखि लगातार बढ्दै आएको छ ।

मंगलबार छापावाला सुनको ७१ हजार ४ सय मूल्यमा कारोबार भएकोमा आज ६ सय रुपैँयाले बढेर तोलाको ७२ हजार रुपैँयामा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन मंगलबार ७१ हजार १ सय रहेकोमा आज ६ सय रुपैँयाले बढेर ७१ हजार ७ सय मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आजको बजारमा चादीँको भाउ पनि बढेको छ मंगलबारको बजारमा प्रतितोला ८ सय ८५ मूल्यमा कारोबार भएकोमा आज ५ रुपैँयाले बढेर ८ सय ९० रुपैँयामा कारोबार भएको सुन चादीँ व्यवसायी महासघंले जनाएको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार १४:२२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...