back
CTIZAN AD

ओमानमा आयोजित टि-२० क्रिेकट खेलमा कुन-कुन देशसँग प्रतिश्पर्धा गदैंछ त नेपाल ?

वि.सं.२०७६ असोज १० शुक्रवार

636 

shares

१० असोज, काठमाण्डौं । अक्टोबर ३ देखि ११ सम्म ओमानमा आयोजित पाँच राष्ट्र सम्मिलित खेलमा नेपालले यी देशहरुसँग प्रतिश्पर्धा गर्दैछ ।

पाँच राष्ट्रको सहभागिता रहेको अक्टोबर १ देखि सुरु हुने उक्त खेलमा खेलको पहिलो दिन विहिबार आगमन, दोश्रोदिन शुक्रबार अभ्यास खेल र शनिबार अन्य खेल हुने छ ।
यस्तो छ तालिका

पाँच राष्ट्र सम्मिलित T20 खेलको तालिका

क्र सं दिन मिति समय स्थान प्रतिष्प्रधि राष्ट्रहरू
१ बिहिबार ३।१०।२०१९ आगमन # b]lv
२ शुक्रबार ४।१०।२०१९ अभ्यास
३ शनिबार ५।१०।२०१९ अन्य खेल
४ आइतबार ६।१०।२०१९ दिउसो १:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध हङ्कङ्
५ सोमबार ७।१०।२०१९ बिहान ९:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध नेदरल्याण्ड
६ मंगलबार ८।१०।२०१९ बिश्राम
७ बुधबार ९।१०।२०१९ बिहान ९:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध आइरल्याण्ड
८ बिहिबार १०।१०।२०१९ दिउसो १:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध ओमन
९ शुक्रबार ११।१०।२०१९ फिर्ता

 

वि.सं.२०७६ असोज १० शुक्रवार १०:५९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...