६ कार्तिक , काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले नेपाल इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदको खुला (करार) प्रतियोगितात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ ।
यस विभाग अन्तर्गत विभिन्न आयोजनाहरूको लागि स्वीकृत अस्थायी दरवन्दीमा रिक्त रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियर पदहरूमा दरखास्त माग गरिएको छ ।
विस्तृत जानकारकिा लागि :

वि.सं.२०७६ कात्तिक ६ बुधवार १०:४३ मा प्रकाशित






























