back
CTIZAN AD

‘आशुँ बेच्ने शहर’ भिडियो सार्वजनिक

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

846 

shares

२६ कार्तिक, काठमाडौँ । लोक गायिका घना परियार र गायक डिजे प्रज्वल को आवाजमा मौलिक लोकदोहोरी गीत “आशुँ बेच्ने शहर “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर गीत तयार गरिएको छ । मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ ।

डिजे प्रज्वलको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको गीतमा प्रकाश खड्काको छायाँकन गरेका हुन् भने ,राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा सारिका केसी र ओम छिनालको अभिनय रहेको छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १५:२६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...